भोलि बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोलि (सोमबार) बिहान ११ बजेका लागि तय गरिएको छ ।

आजको बैठकमा कानुन, न्याय संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेश गर्नुभएको छ ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?