चलचित्र दि केरला स्टोरीः पश्चिम बंगालमा प्रतिबन्ध

Read Time = 1 min

मुम्बई । बिबादस्पद चलचित्र ‘दि केरला स्टोरी’लाई पश्चिम बंगालमा प्रतिबन्ध गरिएको छ । राज्यको शान्ति र अमनचयनका लागि ठिक नभएको भन्दै चलचित्रलाई प्रतिबन्ध गरिएकाे हाे ।

चलचित्रलाई उत्तर प्रदेशमा भने करमुक्त गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘दि केरला स्टोरी’लाई टयाक्स फ्रि गर्ने घोषणा गरेका हुन ।

उनले भनेका छन, ‘दि केरला स्टोरीलाई उत्तर प्रदेशमा टैक्स फ्री गरिनेछ ।’

यो चलचित्रलाइ  लिएर भारतीय राजनीतिमा पनि चर्चा परिचर्चा हुन सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?