शीर्ष नेताहरुको बैठकमा गृहमन्त्री श्रेष्ठ पनि सहभागी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि समेत पुग्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा उहाँ पनि पुग्नुभएको हो । भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्का नेता मुछिएका बेला शीर्ष नेताहरुबीच भएको छलफललाई अर्थपूर्ण मानिएको छ ।

आजैमात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ । उनले आफु बिरामी भएकाले संसदमा आउन नसकेको जनाउँदै पत्र लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?