शहीद स्मारक ए डिभिजन लिगः आज एउटा मात्रै खेल हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज एक मात्रै खेल हुँदैछ ।

यसअघि दुई वा तीनवटासम्म खेल हुँदै आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ ।

च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?