भुटानी शरणार्थी प्रकरणः निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विद्यार्थीहरुले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले सो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

अनुसन्धान गर्न र दोषीलाई कारबबाही गर्न माग गर्दै   विद्यार्थीको खबरदारी स्वरुप प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?