काठमाडौं । तीनकुने, काठमाडौंमा भ्रष्टाचारविरूद्ध तथा भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ।
शनिबार दिउँसो तीनकुनेमा स्वतन्त्र युवाहरूले स्वतस्फूर्त रुपमा प्रदर्शन गरेका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्ने जारी रहेको बखतमा तीनकुनेमा पनि प्रदर्शन भएको हो ।
Live: प्रतिनिधि सभा बैठक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच