संघीय संसदको नियमावली मस्यौदा समितिले थाल्यो काम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिले काम सुरु गरेको छ ।

मस्यौदा समितिको पहिलो बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सम्बोधन गर्नुभएको छ ।

उहाँहरुले छिटोभन्दा छिटो आफ्नो काम सम्पन्न गर्न समितिलाई निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?