काठमाडौं । जनता समाजवादी पार्टी नेपालकातर्फबाट दुई जना मन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका वीरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालय, शितल निवासका अनुसार महतोले वन तथा वातबरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ भने प्रमिलाकुमारीले शिक्षा, विज्ञान तथा प्रविद्यि राज्य मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । दुई जनालाई मन्त्री नियुक्ती गरेसँगै प्रचण्ड सरकारले पूर्णता पाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच