प्रचण्ड सरकारले पायो पूर्णता, जसपाका दुई मन्त्री नियुक्त

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकातर्फबाट दुई जना मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका वीरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय, शितल निवासका अनुसार महतोले वन तथा वातबरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ भने प्रमिलाकुमारीले शिक्षा, विज्ञान तथा प्रविद्यि राज्य मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । दुई जनालाई मन्त्री नियुक्ती गरेसँगै प्रचण्ड सरकारले पूर्णता पाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?