नेप्सेमा हिमालयन एभरेष्ट इन्स्याेरेन्सको बोनस सेयर सूचीकृत

Read Time = 1 min

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस इन्स्योरेन्सले गत वर्षको नाफाबाट वितरण गरेको २.७५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

उक्त सेयर डिम्याट खाता जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?