प्रतिनिधिसभा बैठकमा आजपनि बजेटमाथि छलफल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद भवन, बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।

सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेस भएको बजेटमा छलफल जारी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?