एमआईका डेस्कटप मोनिटर

Read Time = 1 min

काठमाडौं । शाओमीले एमआई डेस्कटप मोनिटर ल्याएको छ । सो अवसरमा कम्पनीका नेपाल कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘हाम्रा ग्राहकमाझ एमआई २३ इन्च डेस्कटप मोनिटर १ सी र एमआई डेस्कटप मनिटर २७ इन्च लिएर आउन पाउँदा हामी उत्साहित छौँ ।

यी मोनिटरले मनमोहक दृश्य अनुभव, अप्टिमल पर्फमेन्स र प्रयोगकर्ता केन्द्रित डिजाइन प्रदान गर्छन् । डेस्कटप मोनिटरमा विभिन्न कनेक्टिभिटी अप्सन रहेका छन् । एमआई २७ इन्च डेस्कटप मोनिटर र २३ इन्च डेस्कटप मोनिटरको क्रमशः २२ हजार नौ सय ९९ र १९ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?