नेपालले तेस्रो खेल हङकङसँग खेल्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज नेपाल र हङकङबीचमा प्रतिस्पर्धा हुँदैछ ।

एसीसी वुमन्स इमर्जिङ कपको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे हङककमा सुरु हुनेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा अंक बाँडेको थियो । पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा भने भारतसँग अंक बाँडेको थियो ।

पानी परेका कारण खेल हुन नसके पछि अंक बाँडेको नेपालसँग हालसम्म अंक १ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?