खेतीपातीमा व्यस्त खोकनावासी(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । राजधानीको कोलाहलबाट थोरै टाढा रहेको छ खोकना । ललितपुर महानगरपालिकामा रहेको यो बस्तीका किसानहरूको दिनचर्या अहिले खेतमै बित्ने गरेको छ । बर्षा शुरु भएसँगै यहाँका किसानहरू अहिले खनजोतमा व्यस्त देखिन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?