काठमाडौं । काठमाडौं जिल्ला अदालतभित्र नाराजुलुस गरेको भन्दै पक्राउ परेका उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा हुनुभएको छ ।
आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सोमबार दिउँसो अदालतभित्र नाराजुलुस गर्नुभएको चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी परिसर टेकुका अनुसार नियन्त्रणमा लिइएका चलाउनेसहित ६ जनालाई रिहा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच