प्रतिपक्षी दलहरुले गरे संसद अवरुद्ध

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेसहित प्रतिपक्षी दलले संसद अवरुद्ध गरेका छन् । बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै उनीहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् ।

एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले संदन अवरुद्ध गरेका हुन् । मंगलबार अर्थमन्त्री डा प्रकाशशरण महतसँग भएको सहमति कार्यान्यवन नगरी सदन अगाडि बढ्न नसक्ने भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले बताउनु भयो।

अहिले प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?