एकीकृत समाजवादीका अध्यक्ष नेपाल श्रीलंका प्रस्थान, पाण्डेलाई कार्यबाहकको जिम्मा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गर्नुभएको छ ।

उहाँ श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

साथै उहाँ दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठकमा पनि सहभागी हुनु हुनेछ ।

अध्यक्ष नेपाल श्रीलंका प्रस्थान गरेपछि एकीकृत समाजवादी पार्टीको कार्यबाहक अध्यक्षको जिम्मा उपाध्यक्ष राजेन्द्र पाण्डेले पाउनु भएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?