मिटरब्याज पीडितलाई भेट्न माइतीघरमा गृहमन्त्री श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग भेटवार्ता गर्नुभएको छ ।

आइतबार अपराह्न  माइतीघरस्थित धर्नास्थल पुगेर मन्त्री श्रेष्ठले पीडितहरूलाई भेट्नुभएको हो। भेटमा उहाँले मिटरब्याज पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर रहेको बताउनु भएको थियो ।

माइतीघरमा १९ दिनदेखि मिटरब्याज पीडितहरू धर्ना दिँदै आएका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?