‘शान्ति’ सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शुष्मा विशंखेको स्वर रहेको गीत ‘शान्ति’ सार्वजनिक भएको छ । श्रीकृष्ण भारतीको शब्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । चन्द्रागिरि नगरपालिका-१ दहचोकमा एक कार्यक्रमबीच कलाकार दीपकराज गिरी एवं वरिष्ठ लोक सर्जक कृष्ण बस्नेतले संयुक्तरूपमा भिडियो सार्वजनिक गर्नुभएको हो ।

अंकित रोक्काले निर्देशन गरेको गीतको भिडियोमा सविना गोपाली र अंकित रोक्काको अभिनय छ । भिडियोमा अनुज सुनारको छायांकन एवं सम्पादन छ । श्रीकृष्णकै निर्माणमा बनेकोे भिडियो रहर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?