प्रधानन्यायाधीशद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८/०७९ का वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउनु भएको छ ।

आइतबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उहाँले वार्षिक प्रतिवेदन बुझाएउनु भएको हो ।

नेपालको संविधानको धारा १३८ बमोजिम प्रधानन्यायाशीश कार्कीले वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?