यस्तो छ तपाईंको साउन २ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन २ गते मंगलबार, ई.सं. १८ जुलाई, २०२३ । तिथि- श्रावण कृष्णपक्ष प्रतिपदा, नक्षत्र- तिष्य, योग- हर्षण, करण- किंस्तुघ्न, चन्द्रराशि- कर्कट, सूर्योदय ५ः २०, सूर्यास्तः १८ः५९ ।

मेष : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

वृष : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मिथुन : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

कर्कट : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

सिंह : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

कन्या : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

तुला : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

वृश्चिक : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

धनु : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

मकर : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

कुम्भ : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

मीन : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?