सानेपामा मनाइयो गगन थापाको जन्मदिन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ ।

केन्द्रीय समिति बैठक रोकेर थापाको जन्मदिन मनाइएको हो । उहाँको जन्मदिन केक काटेर मनाइएको छ । केन्द्रीय सदस्यको तेस्रो दिनको बैठक सकिए लगत्तै केक काटेर महामन्त्री थापाको जन्मदिन मनाइयो ।

उक्त अवसरमा पदाधिकारी सहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?