बालेनको कविता : भन्नलाई संसारकै सजिलो तर हुनलाई एक्दमै गाह्रो…

Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भन्नलाई संसारकै सजिलो भएको बताउनु भएको छ ।

आज सामाजिक सञ्जालमा कविता लेख्दै उहाँले भन्नलाई संसारकै सजिलो तर हुनलाई एक्दमै गाह्रो भएको बताउनु भएको छ ।

सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथि, सबै कर्म भन्दा ठुलो, हरेक आँट भन्दा माथि, मृत्यु हरेक दिन, धान्न सबल छौ के त ? एउटै मात्र छ प्रश्न ,असल छौ के त ? भन्दै उहाँले कवितात्मक शैलीमा प्रश्न गर्नु भएको छ ।

हेर्नुहोस् बालेनले लेखेको कविता

भन्नलाई संसारकै सजिलो ,
हुनलाई एक्दमै गाह्रो ,
देखाउन एक्दमै सजिलो ,
देखिन साह्रैनै गाह्रो ,
सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी ,
सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी ,
मृत्यु हरेक दिन, धान्न सबल छौ के त ?
एउटै मात्र छ प्रश्न ,असल छौ के त ?

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?