मच्छेनारायण मेला(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । मच्छेनारायणमा प्रत्येक पुरुषोत्तममास वा मलमासमा एक महिना लामो मेला लाग्ने गर्छ । प्रत्येक पाँच वर्षमा दुई पटक वा तीन वर्षमा एक पटक मेला हुने गर्छ । पुरुषोत्तममास अर्थात् मलमासमा अरु कुनै शुभकार्य तथा देवकार्य गर्ने गरिँदैन । भगवानको देवकार्य नहुने समयमा मच्छेनारायण मन्दिरमा भने एक महिने मेला लाग्ने हुँदा पनि यसको धेरै ठूलो महत्त्व रहेको छ । मेलामा काँसको थालमा मालपुवा हालेर दान गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
anil pyasi
anil pyasi
2023-07-27 9:58 am

Good information

रिलेटेड न्युज

छुटाउनुभयो कि ?