अदिती बुढाथोकीको माल्दिभ्सका ‘हट’ तस्वीर

तस्विरः अदिती बुढाथोकीको फेसबुकबाट

हिमालय टाइम्स
Read Time = 2 mins

अदिती बुढाथोकी नेपाली फिल्मकी अभिनेत्री तथा मोडल हुन् । उनले नेपाली फिल्म कृबाट डेब्यु गरेकी थिइन् ।
उनी आफ्नो सुन्दर मुहार र पहिरनका कारण चर्चामा थिइन् ।

बुढाथोकीले भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

सूचना प्रविधिमा स्नातक गरेकी बुढाथोकि झा दमककी हुन् ।

सामाजिक सञ्जालमा आकर्षक फोटो राख्ने कारणले पनि उनलाई पछ्याउने फ्यानको संख्या धेरै छ । इन्स्टामा १० लाख बढी फ्लोअर छन् ।

तस्विरः अदिती बुढाथोकीको फेसबुकबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?