यस्तो छ तपाईंको साउन २६ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन २६ गते शुक्रबार, ई.सं. ११ अगष्ट, २०२३ । तिथि- अधिक श्रावण कृष्णपक्ष दशमी, ०७ः४४ बजेपछि एकादशी, नक्षत्र- रोहिणी, ०७ः३५ बजेपछि मृगशिरा, योग- व्याघात, करण- भद्रा, चन्द्रराशि- वृष, सूर्योदय ५ः ३२, सूर्यास्तः १८ः४४ ।

मेष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

वृष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मिथुन : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

सिह : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

कन्या : समस्या दर्साउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

तुला : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

वृश्चिक : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

धनु : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

मकर : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कुम्भ : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?