वर्तमान अर्थतन्त्रबारे धारणा सार्वजनिक गर्दै ओली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज वर्तमान अर्थतन्त्रको अवस्थाबारे धारणा सार्वजनिक गर्ने हुनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले विशेष कार्यक्रम आयोजना गरेर अर्थतन्त्रबारे आफ्ना धारणा सार्वजनिक गर्न लाग्नुभएको हो ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रबारे छलफल कार्यक्रम गर्नेछ ।

सो छलफलमा पार्टी अध्यक्ष, एमालेका पूर्वअर्थमन्त्री, अर्थविद्‌हरुले अर्थतन्त्रको अवस्थाबारे जानाकारी गराउने तथा समस्याहरु औँल्याउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?