✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० साउन ३२ गते बिहीबार, ई.सं. १७ अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष प्रतिपदा, नक्षत्र- मघा, योग- परिघ, करण- वव, चन्द्रराशि- सिंह, सूर्योदय ५ः ३५ सूर्यास्तः १८ः३९ ।
मेष : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।
वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मिथुन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
सिंह : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।
तुला : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।
वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
धनु : एक्लोपन र निराशाले सताउनेछ ।
मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कुम्भ : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।
मीन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच