प्रचण्डको डरलाग्दो ओरालो यात्रा सुरु भयो : राप्रपा महामन्त्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालको ओरालो यात्रा सुरु भएको बताउनुभएकाे छ ।

तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएर मनग्गे अवसर प्राप्त गरे पनि त्यसलाई जोगाउन नसकेर क्रमशः गुमाउँदै गएको पनि उहाँले बताउनु भएकाे छ ।

‘राजनितीक जीवनको उत्तरार्धमा प्रचण्डले कमजोर पार्टीका बाबजुद पनि एउटा सुन्दर अबसर पाएका थिए, अब उनले त्यो सम्पुर्ण रुपमा गुमाए, उनको डरलाग्दो ओरालो यात्रा शुरु भैसकेको छ,’ महामन्त्री बर्तौलाले भन्नुभयाे, ‘उनले केही पनि बाँकी नरहने गरि सत्तासंग सम्झौता गरे, आदर्श र बिधिका उनका कुरा फगत मिठो ‘गफ’मा सिमित रह्यो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?