भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जना मजदुरकाे मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।

भारतको मिजोरम राज्यमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको सो राज्यका मुख्यमन्त्री जोरामथन्गाले जानकारी दिएका छन् ।

दुर्घटनाबारे जानकारी दिँदै उनले निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?