काठमाडौं । एनएमबी बैंकले धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ र अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति थियो ।
बैंकले अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तान्तरण गरेको हो । बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पु¥याउनुका साथै बिरामीलाई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच