‘कल्ले खायो दर’ भन्दै वसन्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । मौलिकतालाई समेटेर तैयार गरिएको गीत नेपाल बार एसोसियसनका पूर्व कोषाध्यक्ष एवं बरिष्ठ अधिवक्ता मोहन ईङनामले काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गर्नुभएको हो ।

अनु चौधरीले स्वर दिएको गीतको शव्द वसन्त योगीको छ भने संगीत तथा एरेन्ज पुस्कर सुनुवारले गर्नुभएको छ । अन्जली अधिकारी र करिष्मा ढकालको मुख्य अभिनय रहेको गीतको भिडियोमा आमाको भुमिका कृष्ण कुमारी महत हुनुहुन्छ । प्रशान्त मगरको निर्देशन रहेको गीतको भिडियोमा अजय रेग्मीको छाँयांकन र प्रविन भट्टकोे सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?