यस्तो छ- आजको तरकारी तथा फलफूलको मूल्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठूला (नेपाली) को अधिकतम मूल्य प्रतिकिलो ८०, गोलभेँडा ठूलो (भारतीय) को ९०, गोलभेँडा सानो (टनेल) को ७५ रुपैयाँ रहेको छ ।

यसैगरी आलु रातोको ५८, बन्दा लोकलको ५०, भण्टा लाम्चोको ७०, मकै बोडीको ९०, लौकाको ८०, स्कुसको ५५ रुपैयाँ तोकिएको छ ।

यसैगरी अनारको ३५०, मौसमको १५०, रुख कटहरको ५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?