पुर्व युवराज पारश शाह अस्पतालबाट डिस्चार्ज

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज हुनुभएको हो ।

मुटु अचानक दुखे पछि शुक्रवार साँझ उहाँलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरुको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

मुटु सबन्धी समस्या परेका पुर्व युवराज शाहको स्वास्थ्य स्थीतिका बारेमा थप बिवरण सार्बजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?