चीनमा एक जना किसानले खरबुजा खेतीबाट कमाए ५५ हजार अमेरिकी डलर

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको यिउ काउन्टीको नाओमाहु शहरमा २६ सय ६७ हेक्टरमा लगाइएको खरबुजा बिक्री गर्न शुरु गरिएको छ ।

यो शहर चीनमा खरबुजा फलाउने सबैभन्दा ठूलो शहर हो । सो क्षेत्रमा सन् २००१ बाट खरबुजा रोप्न शुरु गरिएको थियो । हालका वर्षहरुमा भने आधुनिक प्रणाली अपनाएर उत्पादन दोब्बर बनाइएको छ । यो वर्ष नओमाहु टाउनमा खरबुजा उत्पादन एक लाख टन पुग्ने अनुमान गरिएको छ ।

उहाँले यस वर्ष खरबुजा ढिलो पाक्ने अनुमान गरिएको र ६.६७ हेक्टर भन्दा बढी क्षेत्रमा रोपेको बताउनु भयो । हालसम्म सबै बिक्रीका लागि लिलामी भइसकेको र यस वर्ष आफ्नो आम्दानी ५५ हजार अमेरिकी डलर पुग्ने अपेक्षा गरेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला भएको छैन, तर केही छनक देखिनुपर्थ्यो :… विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड र ४४ नयाँ गाडी सार्वजनिक हुँदै तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति ५० प्रतिशत, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको… इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड