भारतविरुद्ध नेपालले बनायो २०० रन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । श्रीलङ्कामा जारी एसिया कप २०२३ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ ।

जारी खेलमा नेपालले सातौ विकेट समेत गुमाएर दुई सय रन पुरा गरेको हो ।

पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारत विरुद्धको खेलमा सातौ विकेट रुपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । खेलको ४१ दशमलव १ ओभरमा नेपालले सातौ विकेटको रुपमा ऐरीलाई गुमाउन पुग्यो ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले ४२ दशमलव २ ओभरमा सात विकेटको क्षतिमा एक सय ९६ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?