बिपी साहित्य महोत्सव शुरु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । बिपी साहित्य महोत्सव शुरु भएको छ ।

ललितपुरस्थित नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभयो ।

काँग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उहाँका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ । उहाँले दिनुभएका योगदानर्ला युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ ।

महोसत्वमा विभिन्न साहित्यिक श्रष्टा, काँग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ । साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?