काठमाडाैं । चीन र सिंगापुरले सिंगापुरको जुरोङ क्याम्पमा पाँचौं दुई पक्षीय संयुक्त सैन्य अभ्यास सम्पन्न गरेका छन् ।
एलिट चिनियाँ र सिंगापुरका स्थल सेनाले शहरी आतंकवाद बिरोधी अभ्यासमा मिश्रित टास्क फोर्स समूहहरुमा विभिन्न अभ्यास गरेका हुन् ।
दुवै सेनाका वरिष्ठ अधिकारीहरुले अभ्यासको सफल समापनको लागि बधाइ दिँदै भविष्यमा थप अभ्यास गर्दै जाने बताए ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर