प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९२ विन्दुले बढेको छ । यससँगै सूचक २००९.९८ विन्दुमा रहेको छ । ६३ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको १२ हजार ८२८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १०१ पटक सेयर कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा १५ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?