बन्दैछ धरहरा (फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । वि.सं २०७२ बैशाख १२ को बिनाशकारी भूकम्पका कारण ऐतिहासिक धरहरा क्षतिग्रस्त भयो। क्षतिग्रस्त धरहराको पुनः निर्माणको काम अहिले धमाधम भइरहेको छ । नयाँ सोच ,कन्सेप्ट र व्यवसयिक योजनासहित निर्माण भइरहेको धरहरा अब छिट्टै नै सर्वसाधारणका लागि खुला गरिँदैछ ।

किनकी, अहिले धरहरा पुननिर्माणको काम अन्तिम अवस्थामा पुगेको हो । निर्धारित समयभन्दा केही ढिलो गरि काम भएको भए पनि अब अन्तिम चरणमा पुगेको छ । हरेक पक्षका कामदार धरहरालाई पुनर्जीवन हरसम्भव प्रयासमा लागेका छन ।

फोटोमा हेर्नुहोस्ः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?