भागबण्डा प्रवृत्ति तोड्न रास्वपा रोजेँ: रमेश खरेल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बारा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बन्नुभएका रमेश खरेलले सुशासन कायम गर्न सबै देशभक्तहरु एक ठाउमा आउनुपर्ने अवस्था सिर्जना भएको बताउनु भएको छ ।

रास्वपाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले नेपाल आमा रोइरहेको बताउँदै अहिलेको भागबण्डा र लुछाचुडीलाई तोड्नुपर्ने बताउनु भयो ।

अहिले देशमा भइरहेको निराशालाई आशामा बदल्ने पार्टी रास्वपा मात्र आफुले पाएर आफु यस पार्टीमा आएको बताउँदै खरेलले आफु चुनाव लड्न मात्र पार्टीमा नआएको बताउनु भयो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
दीपक
दीपक
2023-04-01 5:47 pm

अनि तपाईं को सुशासन पार्टी कता लाग्ने भयो त?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?