रवि लामिछानेको विपक्षमा सर्वोच्चले दिएको आदेशमा के छ ? (आदेशसहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले लामिछानेले पुनः नागरिकता प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसदको उम्मेदवार हुन, निर्वाचित हुनसमेत नपाउने भन्दै लामिछानेको सांसद पद खारेज गरेको छ ।

हेर्नुहोस् संक्षिप्त आदेश

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?