काठमाडौं । रौतहटको राजपुर बम काण्डले चर्चित महम्मद आफताब आलमको मुद्दामा बहस सकिएको छ।
गत १० गतेदेखि रौतहट जिल्ला अदालतमा चलिरहेको बहस बिहीबार सकिएको हो।
रौतहट जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको बेन्चमा बहस भएको थियो।
मुद्दाको बहस सकिएकोले बिहीबार नै फैसला आउने बताइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच