विश्व र पासाङको स्वरमा ‘देशै रमाइलो’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भोइस अफ नेपाल सिजन ४ को नकआउट राउडसम्म पुग्नुभएका गायक तथा संगीतकार बिश्वशान्त राई र गायिका पासाङ याङजु शेर्पाको स्वरमा रहेको गीत ‘देशै रमाइलो’ सार्वजनिक भएको छ । चिरन राईको शब्द, गायक राईकै संगीत, सुगुन लिम्बुको संगीत संयोजन र योगेन मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा गायक राई, गायिका शेर्पासँगै ठाकुर राईको अभिनय छ । क्रिस्टिना तामाङको शृंगार, जयन्द्र कुवरको छायांकन रहेको भिडियोमा जीवन मुकारुङको सम्पादन छ । सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ द्वारा रेकर्ड गरिएको उक्त गीतलाई सेवा इन्टरटेन्टमेन्ट अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?