सर्लाही । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकामा आइतबार साँझ चक्कु प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । बलरा नगरपालिका–६, बस्ने १७ वर्षीय अनिस साहलाई सोही ठाउँका ५० वर्षीय मदन पासवानले पुरानो रिसइबीका कारण चक्कु प्रहार गरेका हुन् ।
हात र कुममा चक्कु प्रहारबाट घाइते अनिसको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको छ । चक्कु प्रहार गर्ने मदनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच