तस्वीरमा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा सोमबार राजधानीका विभिन्न ठाउँबाट र्‍याली  निकालिएको छ ।

र्‍याली  माइतीघर मण्डल, भद्रकाली, रत्नपार्क हुँदै भृकुटी मण्डप पुगी सभामा परिणत भएको थियो ।

अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ । अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?