स्वास्थ्यकर्मीको आन्दोलन आज पनि जारी (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विगत तीन दिनदेखि आन्दोलनरत स्वास्थ्यकर्मीहरुले आज तेस्रो दिन पनि माइतिघरदेखि बानेश्वर बिरोध प्रदर्शनसहित शान्तिपूर्ण -याली निकालेका छन् ।

जबसम्म दोषीलाई कारवाही हुँदैन तबसम्म आन्दोलन गर्ने उनीहरुको अडान छ ।

अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।

तस्वीर

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?