काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सामा एक शिक्षकविरुद्ध नक्कली अध्यापन अनुमतिपत्रसम्बन्धी मुद्दा दायर गरेको छ ।
पर्साको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीका प्राथमिक तहका शिक्षक जनार्दनप्रसाद कानुउपर सोमवार विशेष अदालतमा अख्तियारले मुद्दा दायर भएको हो ।
कानुले प्राथमिक तह अध्यापन अनुमतिपत्र नक्कली पेश गरी नियुक्ति लिएको पाइएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच