हाँडीगाउँमा पनि मनाइँयाे इन्द्रजात्रा महोत्सव (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं ।  इन्द्रजात्राको अवसरमा हाँडीगाउँमा पनि इन्द्रजात्रा महोत्सव मनाइएको छ ।

हाँडीगाउँमा मनाइएको इन्द्रजात्रामा नाचगान तथा स्थानीय उत्पादनहरु बिक्रीको लागि समेत राखिएको छ ।

देवीदेवताको पूजाका साथै लोप हुन लागेका खेलका विभिन्न प्रतियोगिताका साथै नेवाः संस्कृतिको प्रवर्धन एवं प्रदर्शनका साथै नेवारी खानाका स्टल समेत राखिएका छन् ।

तस्वीरमा हेर्नुहोस्

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?