नेपाल प्रहरीका झण्डै ६ हजार प्रहरी जवानको एकै पटक सरुवा, कस्को कहाँ (हेर्नुहोस् सूची )

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीका झण्डै ६ हजार प्रहरी जवानको सरुवा भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले ५ हजार ९३८ प्रहरी जवानको सरुवा गरेको छ ।

आगामी कात्तिक महिनादेखिको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरूलाई सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?